पर्सा । नेकपा माओवादीका केन्द्रका नेता शिवकुमार साह सखुवा प्रसौनीगाउँ पालिका वडा नं १ को दोहरी गाउँका स्थानीयहरुसंग छलफल गरेका छन् ।
टोलमा रहेका समस्या बारे नेता साह लाई स्थानीयहरुले दोहरी टोल देखि सथवल गाउँमा जाने अन्डवाखोलामा पुलको समस्या , स्कुलको अवस्था , जमुनी खोलाको समस्या जस्तो समस्या बारे स्थानीयहरुले जनकारी गरएका थिए ।
समस्या बुझी नेता साहले स्थलगत अवलोकन गरी समस्या समाधान गर्न असवासन दिएका छन । छलफल कार्यक्रममा माओवादी नेता प्रदिप चौधरी, पारसनाथ साह ,हरीलाल राम, रामजनम पटवारी, हटन चौधरी, लगायत माओवादीका नेता, , स्थानीय अगुवा , समाजसेवीहरुको उपस्थिति रहेको थियो।