वीरगन्ज । पर्साको वीरगञ्ज महानगरपालिका मुर्ली पोखरी -१२, बस्ने रवि साह कानुको श्रीमतीले आज विहान फाँसो आत्महत्या गरेका छिन् ।
विभिन्न बाहानामा भर्खरै बिहे गरेकी मेरो छोरीलाई यातना दिँदै आइएको उनकोले बुवाले बताए ।
उनका बुवाको अनुसार दाइजोमा वासिङ मेसिन र फ्रिज नदिएकोले १० दिनदेखि यता झै झगडा गर्दै मेरो छोरीलाई उनका परिवारले कुटपिट गर्दै आएका थिए ।
उनको परिवारजनले विभिन्न बाहाना बनाई दाइजोमा यो पाएनन् त्यो पाएनन् भन्दै कुटपिट गरी मानसिक यातना दिई छोरीले आफै आत्महत्या गरेमा हाम्रो छोराको पुन बिहे गरी दाइजो लिने लोभमा छोरीलाई आत्महत्या गर्न बाध्य बनाएका हुँदा आज मेरो छोरीले आत्महत्या गरेकी बताए ।