रबिन्द्र साह,जेठ २७ । बाराको फेटा गाँपालिका वडा नं. ०४ का एक युवकले आत्महत्या गरेका छन । बतरा टोलका स्थानिय २४ बर्षिय चन्दन कुमार गुप्ताले झुडिएर आत्म हत्या गरेको बारा प्रहरीले जनाएको छ ।
निजले हिजो सझाँ ७ बजे आफनै घरमा झुडिएर आत्म हत्या गरेका हुन । उनको एक छोरा र पत्नी रहेको र उनि सवारी चालक मजदुर रहेको प्रहरीले जनाएको छ । आत्म हत्यको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ । घटना बारे अनुसंधान भईरहेको छ ।