वीरगंज,असोज २९
पर्सा र बारामा थप ३७ जना संक्रमित थपिएका छन । गएराति गरिएको पिसिआर रिर्पाेटको नतिजाबाट बारा र पर्सामा ३७ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले बताउनु भएको छ । पर्सामा २ जना महिला सहित २१ जना पुष्टि भएका छन । पोखरिया नगरपालिकाका ४ जना र बाकी १७ जना वीरगंंज महानगरपालिकाका छन ।