जनसेवा सामाजिक संस्थाले गर्यो एक बीपन्न परिवारलाई आर्थिक सहयोग।
जगरनाथपुर गा पा वा न १ पिठारी गुठी गाउ मा रहेका एक अति विपन्न पीड़ित परिवारलाइ यहाको घरमै पुगी जनसेवा संस्था द्वारा रु.१५०००/ हजार रुपैया आर्थिक गरेको संस्थाका संयोजक बृजेश्वर प्रसाद चौघरी ले बताउनु भएको छ।
स्थानीय लालबहादुर राउत गदी का ६ वर्षीय छोरी रबेया खातुन दुइ महिना पहिला देखी नै पेट मा मासु पलाएको र पैसा को अभाव ले उपचारमा समस्या भएको परिवारजन ले बताएका छन। डॉक्टर का सलाह अनुसार यहा लाइ सर्जरी गर्नु पर्ने भएको ले सम्भव भए यहा लाइ काठमाडौ मैं गएर इलाज गराउन उचित सल्लाह दिएका छन। तर पैसा को अभाव मा बाध्यता मा यी परिवारजन ले आफ्ना यी बच्ची लाइ काठमाडौ सम्म लगी रहेका छैनन।
यी परिवार को उत्थान को लागी ,अभीतक,अनलाइन न्यूज़ का संचालक दिनेश मिश्रा ज्यू ले यहा कै घर सम्म पुगी एक वीडियो मार्फ़त यहाहरु को लागी आर्थिक सहयोग को लागी निबेदन पनि गरेका छन। यहा को यी कदम लाइ जति पनि बघाइ दिए शायद कम नै होला।
यी परिवार लाइ कम्ती मा पनि लाख भन्दा बढी नै रकम चाहिएको हुदा सबै ले आ आफ्नो तरफ बाट सहयोग गर्न अनुरोध गरे।