वीरगन्ज ५ कार्तिक : गोकुल कुर्मि ( नेताजी ) स्मृती द्धार उद्घाटन गरेका छ । पर्सा सदरमुकाम प्रवेश गर्ने मुख्य गेटको आज एक कार्यक्रमको विच उद्घाटन गरिएको हो । पर्सा क्षेत्र नम्बर २ का सांसद विमल श्रीवास्तवको संसदीय कोषको रकमबाट निर्माण गरिएको गेटको आज उद्घाटन गरेका छन् । पर्साले सदरमुकाम छिर्ने प्रमुख सडकमा गेट बनाएको हो । कार्यक्रमको प्रमुख अतिथि सांसद विमल श्रीवास्तव , अतिथि बिश्वनाथ साह , गोरख महतो,राम अयोध्या कुमि ,दशरथ पटेल ,जगरनाथ प्रसाद ,रामराज यादव , रामनरेश यादव ,नेक कहम्द अन्सारी ,जगदिश कुमि ,सम्भु चौरसिया लागायतको उपस्थि रहेको थियो । कार्यक्रममा चन्दन मिश्राले स्वागत गरेका थिए ।