वीरगन्ज १६ मंसिर : सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ११ र वडा प्रहरी कार्यालय को आयोजनामा लैगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत घर दैलो कार्यक्रम सम्पन्न भएको छ । घर दैलो कार्यक्रममा वडा अध्यक्ष प्रदुमन सेढाई उपाध्यक्ष रेखा घिमिरे सचिव दिलीप प्रधान,असई मिना बडाल,बृजेस्वर चौधरी लगायतको उपस्थिति रहेको रहेको थियो ।