रामजी यादव
वीरगन्ज । बाबा बी फिल्मस् प्रोडक्सन पर्सा द्वारा न्या प्रस्तुति शर्ट मुभी तकदीरको छायांकन शुभ-आरम्भ हुने भएको छ।महान सामाजिक पारिवारिक तथा रियल कहानी प्रति आधारित लव स्टोरी शर्ट मुभी तकदीरको छायांकन पर्साको बिभिन्न लोकप्रिय ठाउँमा हुने भएको डाईरेक्टर कृष्णा पडीतले बताउनु भयो।बाबा बी फिल्मस् द्वारा प्रस्तुति महान सामाजिक पारिवारिक शर्ट मुभी तकदीरको छायांकन सामाजमा घटित घटना प्रति आधारित रियल कहानी प्रस्तुत गरिएको लेखक कृष्णा हमराहीले जानकारी दिनुभयो।बाबा बी फिल्मस द्वारा प्रस्तुति फिल्म तकदीरको कहानी हाम्रो समाजमा नकरात्मक असर ,बिभेद,कुरिती र बिकृतिलाई अन्तय गरि समाजमा सकारात्मक उर्जा दिने र सही दिशा देखाउने उदेश्यले यो मुभीको निर्माण गरिएको लेखक कृष्णा हमराहीले बताउनु भयो।फिल्म तकदीर मा अभिनय गर्नेमा कैमरामैन तथा डाईरेक्टर कृष्णा पंडीत,लेखक कृष्णा हमराही,मुन्ना मुस्कान, ज्ञानेन्द्र कुमार सिंह, सुरेन्द्र यादव,शिव पटेल,आराध्या श्रीवास्तव,सुनील तिवारी,लगायत अन्य कलाकारहरु रहेका छन।