वीरगन्ज । अवध नारायण उमा देवी जेहेन्दार छात्रवृत्ति ०७७ र ०७८ एक कार्यक्रमका बीच कक्षा ८ मा उत्कृष्ट नम्वर ल्याएर पास गरेका ४ जना छात्रा लाई सम्मान गरिएको छ ।
कार्यक्रम मा २०७७ मा उत्कृष्ट नम्वर ल्याएर पास भएका अग्रेजी र नेपाली माध्यमका नमिता कुरारी , संजना पटेल लाई प्रदान गरिएको छ भने, त्यसतै २०७८ मा उत्कृष्ट नम्वर ल्याएर करुणा पटेल , शालु कुमारी ठाकुर लाई प्रमाण पत्र र नगद ५ हजार पाच नगर प्रदान गरिएको छ।
कोराना का कारण गत वर्ष बितरण गर्नु पर्ने छात्रवृत्ति वितरण गर्न नसकिएको ले यस वर्ष बितरण गरिएको डाक्टर कर्ण ले बताएका छन्।
प्रमुख अतिथि पुर्व संसद तथा अवध नारायण उमा देवी मेमोरियल फाउन्डेसन का अध्यक्ष डा पुष्पा कर्ण अथियता मा भएको कार्यक्रममा वाडा नं 3 का वाडा अध्यक्ष बैजू स्वरंकर, वाड नं ४ का वाड अध्यक्ष जगत साह कानु, त्रिजुद्ध मा वि प्र हरिन्द्र प्रसाद, वीरगञ्ज महानगरपालिका शिक्षा शाखा का अधिकृत रहि राउत लगाएत को सहभागिता रहेको थियो।