

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा निःश७३घढसल्क आँखा शिविर सम्पन्न भएको छ । किरण आँखाअस्पतालमा आयोजनामा आँखा शिविरमा ५५ जनाले आँखा परीक्षण गराएका छन् । विश्व
ज्येष्ठ नागरिक द७३घढसव्र्यवहार जागरुकता दिवसका अवसरमा शिविरको आयोजना गरिएको हो । शिविरमा वीरगञ्जस्थित किरण आँखा अस्पताल प्रा.ली.का दृष्टि बिषेशज्ञ ज्योती साह नेतृत्वको नेत्र
चिकित्सकको टोलीले परीक्षण गरेको थियो । पर्साका प्रमख जिल्ला अधिकारी हिरालाल
रेग्मीले आँखा परिक्षण गराई शिविरको सभारम्भ भएको थियो । शिविरमा ५५
जनाले आँखा परिक्षण गराएको किरण आँखा अस्पतालका प्राबिधिक सहयोगी कबिता पोखरेलले बताउन भयो । शिविरमा सहायक जिल्ला अधिकारी भिमकान्त पौडेल, शिवप्रसाद लम्साह, प्रहरी उपरीक्षक कोमल शाह, प्रशासकिय अधिकृत बिनय सीवास्तव, रेखा समारी, बालगोध सर, जिल्ला प्रशासन कार्यालयका सशस्त्र प्रहरी नायव निरीक्षक कमलेशप भण्डारी, शिवशंकर साह लगायतले आँखा परीक्षण गराएका थिए । आँखा अस्पतालका बिशेषज्ञ प्रभात पासवास, सोनी चौधरी, रामबाब चौरसिया र राज भण्डारीको सहभागीता रहेको र आँखा परीक्षणसँगै औषधीसमेत वितरण गरिएको र समस्या देखिएकाहरुलाई विशेष साथ किरण आँखा अस्पतालमा चेकजाँच गरिने अस्पतालका प्राबिधिक सहयोगी पोखरेलले बताउन भयो ।