मेक्सिको । डेनमार्ककी भिक्टोरिया केजिअरले ‘मिस युनिभर्स २०२४’ को ताज जितेकी छिन् ।
विजयी भएपछि उनलाई स्टेजमा अन्य प्रतियोगीहरूले ताली बजाएर वधाई दिएका थिए । यस वर्षको फाइनल इभेन्टमा गायक रोबिन थिकले आफ्नो प्रस्तुति दिएका थिए । ‘सेभ्ड बाई द बेल’ स्टार मारियो लोपेज र पूर्व मिस युनिभर्स ओलिभिया कल्पोद्वारा होस्ट गरेका थिए ।