वीरगञ्ज । राष्ट्रिय युवा संघ नेपालको पर्सागढिमा नगर भेला सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल पर्साको पर्सागढि नगरपालिकाको भेला सम्पन्न हो । भेलाले अर्जन नेपालको अध्यक्षतमा ८१ कमिटि गठन गरेको छ । कार्यक्रमका प्रमख अथिति नेकपा एमाले पर्सा जिल्ला कमिटि सदस्य सिता लामाको उपस्थिमा नगर कमिटि गठन गरिएको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य रवि गुप्ता, मुहमद मेराज, किसान महासंघका बैधनाथ पटवारी, नगरकमिटि चन्द्रिका मण्डल, पर्सागढि नगरपालिकाका ३ का वडा अध्यक्ष उद्धव उप्रेती, युवा संघ जिल्ला कमिटि सदस्य श्यमसुनदर चौधरी, नवकिशोर गप्ता र थिता कवर लगायतको उपस्थि रहेको थियो ।