राजन कुमार बानिया
वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका वाड नं. ४ लंगडीमा नेकपा एमाले को वडा कमिटी गठन भएको छ । गंगा साह कानुको अध्यक्षता २९ सदसिय कमिटी चयन भएको छ ।
अध्यक्ष कृष्ण मुडारी साह, सचिव रोशन पटेल, सह-सचीव भुटन देवान,सदस्य वालिस्टर प्रसाद कानु लगायतको कमिटी गठन गरियो छ ।
कार्यक्रर्मका बिरेन्द्र साह ,सुनिल साह कानु, सदाम हुसैन ,रामबाबु साह, राजेन्द्र यादव, अब्बास मिया, राजु पटेल, हरि पटेल लगाएतको उपस्थिति रहेको थियो।