बीरगंज । नेकपा एकीकृत समाजबादीको पकहामैनपुर गाउँपालिका वार्ड न . २ को कमिटी गठन भएको छ ।
पकहामैनपुर वार्ड न . २ को टोल मानिकपुरमा आयोजित एक भेलाले रामसेवक पानडेको अध्यक्षतामा ६५ सदस्यीय वार्ड कमिटी गठन गरेको हो ।
जसको उपाध्यक्षमा यसोदा ठाकुर , नन्दु पटेल , निर्मला देबि सचिवमा रबिन्द्र दास , कोषाअध्यक्षमा लालमुनी देबि र सदस्यहरुमा क्रमस रोहित यादव , रामबालक यदाव , दशरथ पटेल , राम सेवक पन्डित , मोटर साह , लगाएत रहनु भएको छ । मदन हजरा पासवानको अध्यक्षता र नेकपा एसका पोलिट बिउरो सदसय रामचन्द्र साह , चिरन्जी आचार्य , केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष बालगोपाल थापा , नेताहरु खुबलाल राम , रबिन्द्र दास लगाएतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।