बारा । नेकपा एमाले बाराको अध्यक्षमा बिनोद साह निर्वाचित हुनु भएको छ । १० औ जिल्ला अधिबेशन को बिहीवार जारी बन्दसत्रबाट सर्वसम्मति ले १३५ सदस्य जिल्ला कमिटी गठन गरेको छ । उपाध्यक्षमा टिना सुवेदी , सचीवमा अध्यानन्द पाण्डे सह सचीवमा अमृत शर्मा बजगाइ र भुलन चौधरी निर्वाचित हुनु भएको खबर प्राप्त भएको छ । बुधवार जिल्ला अधिवेशन को उदघाटन भएको थियो ।
.png)