वीरगंज । पर्सा जिल्लाको छिपहरमाइ गाउँपालिका वाड २ सम्भौतामा नेपाली कांग्रेस र जसपा पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश ७० जना गरि नेकपा एमालेमा प्रबेश गरेका छन ।छिपहरमाइ गाउँपालिका अध्यक्ष मनोज गुप्ताको अगुवाईमा टिहुकीबाट नेपाली कांग्रेस बोथ कमिटीका उप सभापति चोकट मियाँ , राम्चन्दर साह कानु, ज्ञानवहादुर केवट, रसुलाजम मियाँ लगायत फोरमबाट साह धनविर यादव , सुदामा साह तेलि लगायतका नेताहरूले पार्टी परित्याग गरी एमालेमा प्रबेश गरेका छन । उक्त कार्यक्रममा जगरनाथपुर गाऊपालिका अध्यक्ष ज़ालिम मियाँ लगायतका नेता तथा कार्यकर्ता हरूको सहभागिता रहेको थियो ।

