लोकतान्त्रिक समाजवादी पार्टी- नेपालले मधेस प्रदेश समिती बिस्तार गरेको प्रती पर्सा जिल्ला कार्य समितिले आपती जनाएको छ ।
लोकतान्त्रिक समाजबादी पार्टी - नेपाल पर्सा जिल्ला कार्य समिती पर्साले आज एक बिज्ञपती जारी गर्दै केन्द्रिय कार्यलयले आफू हरु लाइ कुनै जानकारी न गाराई समिती गठन गरेको प्रती आपत्ति जनाएको छ ।
प्रदेश समितीले आफुहरु सग कुनै सहकार्य वा सहमति नै न गरि बिना जिल्लाको सिफारिस आफुखुसी नाम चयन गरि समिती बनाएको पर्साका अध्यक्ष पुरुसोतम लाल झा को हस्ताक्षर सहितको बिज्ञपतिमा उल्लेख छ ।
यस्ता गति बिधिले पार्टी कम्जोर हुने र यस्तो गतिविधि आफुहरु लाई स्बिकार्य न हुने बताउनु को साथै भत्सना गरेको छ ।