पोखरिया - नेपाली कांग्रेसबाट स्थानीय निर्वाचनमा पर्सा जिल्लाको पोखरिया नगरपालिकाबाट मीना देवी पाण्डेयले उपमेयरका लागी आफू चुनावमा होमिने निर्णय गरेको पाण्डेयले बताईंन ।
नेपाली कांग्रेसबाट नगरपालिकाको उपमेयरका लागी आफू सक्षम र योग्य उम्मेदवार भएको बताउदै मलाई नै उपमेयरको उम्मेदवार बनाउने पार्टीमा समेत दाबी गरेको बताइन । यस्तै उपमेयरका लागी महिला तर्फ कोही नरहेको बताउदै पार्टीले पनी टिकट मलाई नै दिने हो भने आफू हरहालतमा चुनावमा होमिने बताइन ।