वीरगंज । नेकपा एमालेद्वारा पकहाँमैनपुर गाउँपालिका वार्ड न १ धोरेमा आज घरदैलो कार्यक्रम समपन्न भएको छ।
निर्वाचन परिचालन कमिटीको सन्योजक तेजप्रकाश निषादको नेतृत्व र नेकपा एमाले पकहामैनपुर गाउपालिका कमीटिका अध्यक्ष अकलेश कुमार साहको बिषेश उपस्थितिमा कार्यक्रम समपन्न भएको छ।
गाउपालिका प्रमुख पदका उमेदवार राजेश सहनि, उप प्रमुख पदका उमेदवार कुमारी निर्मला चौरसिया, वार्डा नं १ का वडा अध्यक्ष पदका उमेदवार राम्भा देबि लगाएतका उमेदवारहरुको उपस्थितिमा कार्यक्रम समपन्न भएको छ । उक्त
कार्यक्रममा जिल्ला कमिटी सदस्य बिकास पाण्डे,रामबाबु प्र चौरसिया, ब्रिजमोहन चौहान , सिकेन्द्र सहनि, गोबिन्द यादव, रामजि यादव, नवलकिशोर पटेल लगाएतको उपस्थिति रहेको थियो ।