पर्सा ।धोबिनी गाउपालिकाको वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका लालबाबु बानियाले जनताले चाहे बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा अवश्य नै जित हासिल गर्ने बताएका छन । बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेकपा माओवादीको तर्फबाट उम्मेदवारी दिएका बानियाले जनताले चाहे मात्र चुनाव जित्न सक्ने बताएका हुन । धोबिनी गाउपालिकामा बिगत ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै जनता सङ्ग भएको बिभेदको अन्त्य गर्न आफ्नो उम्मेदवारी दिएको लालबाबु बानियाले बताएका छन बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जनताले आफ्नो पछमा अवश्य नै मतदान गर्ने बिश्वास लिएको बताए । आफु कुनै ब्यपार लाइनमा नलागेको र निश्पछ भावनाले जनतालाइ सेवा गर्दै आएको र गरिरहने समेत बताउनु भयो ।
धोबिनी गाउपालिका-४ का इतिहास बदलेको गाउपालिका मध्ये एक रहेको बानिया जिकिर गरे । धोबिनी गाउपालिकाका स्थानीयले आफ्नो पछमा रहेको दाबि गर्दै अगामि हुने निर्वाचनमा जनताको जित हुने बिश्वास लिएको बताउनु भयो ।