वीरगन्ज २० पुष : बिन्दवासिनी गाउँपालिका वडा न–४ को वडाध्यक्ष अनोजकुमार चौरसियाको अध्यक्षतामा वडा भित्र रहेको सामुदायिक बिधालयहरुमा कोभिड–१९ को कारण बन्द रहेको पठनपाठन संचालन गर्न सम्बन्धित बिधालयका प्रअ, शिक्षक, शिक्षिका,वडा कार्यालयको कर्मचारी, स्वास्थकर्मी तथा वडा सदस्यहरु संग गरिएको छ । आइतबार बाट ने.रा.प्रा.वि मधवल र अमरपटी मा पठन पाठन संचालन गर्ने निर्णय भएको हो । साथै अंग्रेजÞी नयाँ वर्ष द्दण्द्दज्ञ तथा खिचडि पर्व को शुभकामना तथा कोभिड १९ को कारण रोकिएको जनप्रतिनिधि तथा शिक्षकरकर्मचारी मासिक भेटघाट कार्यक्रमलाई सुचारु पनि गरिएको छ ।