नेकपा एमाले बहुदरमाई नगर कमिटी को आयोजनमा आज बहुदरमाई नपा -८ रामनगरि मा वडा भेला सम्पन्न भएको छ।
नगर अध्यक्ष प्रमोद कुशवाहा को अध्यक्षता एवम नेकपा एमाले का नेता शिव पटेल को प्रमुख आतिथ्य मा आयोजित भेला ले मुखदेव प्रसाद साह कानु को अध्यक्षता मा ३१ सदस्यीय वडा कमिटी गठन भएको हो। नव गठीत समिति को उपाध्यक्षमा इनरजित सहनि सचीव मा रामबाबू राम र कोशाध्यक्ष मा श्रीमती मालती देवि रहनु भएको छ।
पार्टी का नेता बालिश्टर प्रसाद जयसवार ले सन्चालन गर्नुभएको सो भेलामा नेकपा एमाले का जिल्ला समिति सदस्य एवम बहुदरमाई नपा का वडा अध्यक्ष केदार तिवारी, जिल्ला सदस्य पुरन प्रसाद कुर्मी, बुधिजिवी नेता द्वय सन्तोष साह कलवार, रमेश प्रसाद साह,वडा अध्यक्ष का उमेदवार मुखदेव प्रसाद साह कानु नगर कमिटी सदस्य द्वय रामबाबू साह, सोतीलाल प्रसाद गुप्ता लगायत का ले सम्बोधन गरेका थिए ।